तस्बिरमा हेर्नुस् कांग्रेसको पन्ध्रौँ महाधिवेशन उद्घाटन

  • आइबार​ १८ असो २०८३ १०:४२ AM
काठमाण्डु- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन अहिले काठमाण्डुको खुलामञ्चमा चलिरहेको छ। कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण तामझामबिना नयाँ नेतृत्व छान्ने आफ्नो महाधिवेशनलाई सकेसम्म सरल बनाउने कोसिस गरेको छ। कांग्रेसले महाधिवेशनअघि ठूला जुलुससहितका कार्यक्रम पनि गरेन। अहिले खुलामञ्चमा उद्घाटन सत्र चलिरहेको छ। महाधिवेनशनको उद्घाटन सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल