काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिने बताएका छन् । पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्री घिमिरेले महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वलाई पुस्तान्तरण गर्ने बताए । उनले कांग्रेसले राजनीतिका केन्द्रमा राष्ट्र र जनतालाई राखेर नयाँ चरणमा प्रवेश गर्ने उल्लेख गरे । महामन्त्री घिमिरेले मुलुकलाई सुस्पष्ट दिशा