बाबुराम भन्छन् : नेपालमा तीन वर्ष बढी कुनै सरकार टिकेको छैन, अहिलेको पनि पाँच वर्ष टिक्नेमा शंका छ

  • आइबार​ १८ असो २०८३ ११:०३ AM
काठमाण्डु– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म कायम रहनेमा शंका व्यक्त गरेका छन् । आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै भट्टराईले सरकार पाँच वर्ष टिकिरहोस् भन्ने आफ्नो शुभेच्छा भए पनि नेपालको राजनीतिक प्रवृत्ति हेर्दा त्यसको सम्भावना कम रहेको बताए । ‘यो सरकार पाँच वर्ष