काठमाण्डु- रुसले युक्रेनको सूमी सहरस्थित भारतीय व्यवसायी राजीव गुप्ताको औषधि उत्पादन गर्ने कारखानामा ड्रोन हमला गरेको छ। उक्त हमलामा एक जनाको मृत्यु भएको छ भने अरू केही घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार रुसी ड्रोन हमलाबाट कारखानाको मुख्य भवनमा ठूलो क्षति पुगेको छ। भवनको अधिकांश भाग ध्वस्त भएको छ। प्रारम्भिक अनुमानमा कम्पनीलाई करिब ४०० करोड