‘राजनीति केवल पद प्राप्त गर्ने माध्यम मात्र होइन, समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि हो’

  • आइबार​ १८ असो २०८३ १०:५३ AM
काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यमको रूपमा मात्रै हेर्न नहुने बताएकी छन् ।  आइतबार काठमाडौंमा आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘जीवनी विचार संघर्ष र नेतृत्व’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारीको रूपमा हेरिनुपर्ने उल्लेख गरिन् । विगतमा राजनीतिक दल र नेताहरूले गरेको संघर्ष