अब इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र कम गतिको इन्टरनेट प्याकेज बन्द गर्ने, यस्ताे छ कारण
काठमाडौँ / इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आईएसपीएएन)ले आगामी असोज १९ गते सोमबारदेखि सस्तो मूल्यका र कम गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन नसक्ने जनाएको छ