संविधान निर्माणपछि सरकार बनाउने र गिराउने खेल धेरै भयो : पूर्वप्रधानमन्त्री भट्टराई
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलहरू पुरानै ढाँचामा सीमित भएर बस्न नसक्ने बताएका छन्। आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले २१औँ शताब्दीमा