अर्थमन्त्री वाग्ले अमेरिकामा, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता
आइबार १८ असो २०८३ ११:१० AM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति अमेरिका पुगेका छन् । अर्थमन्त्री वाग्लेलाई वासिङ्टन डीसीमा कार्यवाहक राजदूत शरदराज आरन तथा दूतावासका