कांग्रेस विभाजन हुँदैन, असन्तुष्टि क्षणिक हो : चिरीबाबु महर्जन

  • आइबार​ १८ असो २०८३ १०:४५ AM
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाली कांग्रेस विभाजन नहुने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महर्जनले परिवर्तित राजनीतिक सन्दर्भमा महाधिवेशनलाई आफूले ऊर्जाका रूपमा हेरेको बताए । उनले कांग्रेसभित्र देखिएको असन्तुष्टि र विवादलाई क्षणिक भएको दाबी गरे । उनले भने, ‘यो १५औँ महाधिवेशन वास्तवमै भन्ने हो भनेदेखि अहिले परिवर्धित सन्दर्भमा ऊर्जाको रूपमा