काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले गत आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता, सुविधा र बोनससहित कुल १ करोड ८२ लाख ९१ हजार रुपैयाँ पारिश्रमिक तथा सुविधा बुझेका छन् । बैंकले असोज २८ गते आयोजना गर्न लागेको २८औँ वार्षिक साधारणसभाका लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार कोइरालाले तलबबापत ७४ लाख १६ हजार,… Continue reading तलब, भत्ता र बोनसमा माछापुच्छ्रे बैंकका उच्च अधिकारीलाई करोडौँ खर्च, सीईओले बुझे १.८२ करोड