होन्डाद्वारा बाढी प्रभावितका लागि १ लाख डलर सहयोग

  • आइबार​ १८ असो २०८३ १०:५१ AM
काठमाडौं । प्रख्यात अटोमोबाइल कम्पनी होन्डाले नेपालका बाढी प्रभावित नागरिकको लागि १ लाख अमेरिकी डलर सहयोग गरेको छ। होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय ‘एसियन होन्डा मोटर कम्पनी लिमिटेड’ले थाइल्याण्डले ‘थाई रेडक्रस सोसाइटी’मार्फत उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो। गत भदौ १० गते रसुवाको भोटेकोशी नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट… Continue reading होन्डाद्वारा बाढी प्रभावितका लागि १ लाख डलर सहयोग