एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल वल्लभ पन्तको कार्यकाल थप चार वर्ष थप

  • आइबार​ १८ असो २०८३ १०:५४ AM
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल वल्लभ पन्तको कार्यकाल थप भएको छ। कम्पनीले पन्तको कार्यकाल थप चार वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो। नयाँ कार्यकालसँगै पन्तले कम्पनीको नेतृत्वलाई निरन्तरता दिनेछन्। पन्तको नेतृत्व, कार्यदक्षता र अनुभवबाट कम्पनीले आगामी दिनमा थप व्यावसायिक सफलता हासिल गर्ने अपेक्षा गरिएको छ। साथै, कम्पनीको संस्थागत… Continue reading एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल वल्लभ पन्तको कार्यकाल थप चार वर्ष थप