कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएनन् : रेशमलाल चौधरी

  • आइबार​ १८ असो २०८३ ११:०५ AM
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताका नेताहरूबाट पनि देश निर्माणमा अपेक्षाकृत काम हुन नसकेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको खुलामञ्चमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले विगतमा कपाल फुलेका नेताहरूले देश बिगारेको आरोप लाग्ने गरे पनि अहिले कपाल काला भएका नेताहरूले समेत देश बनाउने छनक नदेखाएको… Continue reading कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएनन् : रेशमलाल चौधरी