धरान । आख्यानकार जानु काम्बाङद्वारा लिखित उपन्यास ‘खाम्योक’ माथि धरानमा परिचर्चा गरिएको छ। लिम्बू पत्रकार संघको आयोजनामा शनिबार भएको कार्यक्रममा उपन्यासका विषयवस्तु, पात्र, पहिचान र ऐतिहासिक पक्षमाथि चर्चा गरिएको हो। कार्यक्रममा आख्यानकार काम्बाङले उपन्यासको मुख्य पात्रको