काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन विधिवत् रुपमा सुरू भएको छ। काठमाडौंको खुलामञ्चमा कांग्रेस सभापति गगन थापाले महाधिवेशनको उद्घाटनगरेसँगै विधिवतरुपमा शुरू भएको हो। सभापति थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको समुघाटन गरेका हुन्। महाधिवेशनको उद्घाटनअघि कलाकारहरूले गीत प्रस्तुत गरेका थिए।महाधिवेशनमा विभिन्न पार्टीका शीर्षनेताहरू उपस्थित छन्। उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल,नेपाली कम्युनिष्ट पार्टीक