कांग्रेसको अठोट : कसैसँग चुनावी तालमेल नगर्ने, सबै चुनावमा रुख चिह्नमा भोट माग्ने

  • आइबार​ १८ असो २०८३ ०९:५४ AM
काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदनमा चुनावी तालमेललाई अस्वीकार गर्दै सबै चुनावमा रुख चिह्न लिएर जाने प्रतिबद्धता व्यक्त गरिएको छ । प्रतिवेदनमा कांग्रेसले जुनसुकै चुनाव पार्टीकै सामर्थ्यले एकल रूपमा लड्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा निर्वाचनको बेला कुनै पनि पार्टीसँग सहकार्य र गठबन्धन नगर्ने उल्लेख छ । आफ्नै रुख चुनाव