काँग्रेस महाधिवेशनको मञ्चमा गगनको दायाँतिर प्रचण्ड, बायाँतिर बाबुराम !

  • आइबार​ १८ असो २०८३ १०:१४ AM
काठमाण्डु– नेपाली काँग्रेसको १५औं महाधिवेशनको उदघाटन शत्र काठमाण्डुको खुलामञ्चमा जारी छ ।कार्यक्रमको अध्यक्षता सभापति गगनकुमार थापाले गरेका छन् । थापाको दायाँ र बायाँ पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई छन् । थापाको दायाँतर्फ प्रचण्ड र बायाँतर्फ बाबुराम छन् । बाबुुरामपछि एमाले महासचिव शंकर पोखरेल छन् । प्रचण्डको दायाँतर्फ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)