काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान अवस्था र भविष्यबारे गम्भीर छलफल तथा संवाद गर्ने थलो भएको बताएकी छन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी बाटो तय गर्नुपर्ने बताइन् । उनले