दशैँ नजिकिँदै जाँदा बजारमा चिनीको अभाव अझै उस्तै छ । भदौदेखि बढेको चिनीको अभाव अझैपनि कायम रहेको उपभोक्ताको गुनासो छ भने प्रतिकिलो ११० रुपैयाँमा बेच् भन्ने सरकारको निर्देशनका कारण आफूहरुले चिनी उठाउन नसकिरहेको खुद्रा खुद्रा व्यवसायीहरु बताउँछन् । साल्ट ट्रेडिङबाट १०५ रुपैयाँ प्रतिकिलोमा ल्याएर ११० रुपैयाँमा बेच्दा नाफा कम हुने भएकाले व्यवसायीहरु आफैँले चिनी ल्याउन The post मन्त्रीले साल्ट ट्रेडिङलाई चिनी बेच्न नदिएको गुनासो, बजारमा मनपरी मौलायो appeared first on Businesspana.