गगन थापा राजनीतिक प्रतिवेदनको आर्थिक दृष्टिकोण: निजी क्षेत्रलाई कर उठाउने स्रोत होइन, अर्थतन्त्रको साझेदार मान्नुपर्छ

  • आइबार​ १८ असो २०८३ ०९:३३ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी क्षेत्रलाई राज्यले केवल कर असुलीको स्रोतका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उनले देशभित्र उत्पादन, उद्यम र रोजगारीको आधार निर्माण गर्न निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गर्नुपर्ने बताएका हुन्। थापाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण… Continue reading गगन थापा राजनीतिक प्रतिवेदनको आर्थिक दृष्टिकोण: निजी क्षेत्रलाई कर उठाउने स्रोत होइन, अर्थतन्त्रको साझेदार मान्नुपर्छ