निजी क्षेत्रलाई उत्पादन र नवप्रवर्तनको प्रमुख साझेदार बनाउने थापाको प्रस्ताव

  • आइबार​ १८ असो २०८३ ०९:४८ AM
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा निजी क्षेत्रलाई रोजगारी, उत्पादन, लगानी र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनमा लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको छ। रेमिट्यान्सलाई कृषि, उद्योग, पर्यटन तथा प्रविधि क्षेत्रमा लगानी गर्न प्रोत्साहित… Continue reading निजी क्षेत्रलाई उत्पादन र नवप्रवर्तनको प्रमुख साझेदार बनाउने थापाको प्रस्ताव