कांग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनमात्र होइन, पुस्तान्तरण र रूपान्तरणको पनि अवसर
आइबार १८ असो २०८३ ०८:५६ AM
धर्मेन्द्र झा नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै सबैभन्दा ठूलो लोकतान्त्रिक दल पनि हो । आफ्नो लोकतान्त्रिक चरित्रलाई निरन्तरता प्रदान गर्दै यस पार्टीले आफ्नो १५ औं महाधिवेशन आजदेखि आयोजना गरिरहेको छ ।