गगनसँगको चिसो सम्बन्धले कांग्रेस महाधिवेशनमा गएनन् ओली

  • आइबार​ १८ असो २०८३ ०८:१९ AM
काठमाण्डु- आइतबार हुन लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा केही शीर्ष नेताहरू नजाने भएका छन्। कांग्रेसले अधिकाशं दलका शीर्ष नेताहरूलाई निम्तो गरेको थियो । तर केही प्रमुख नेता महाधिवेशनको उद्घाटन समारोहमा नजाने भएका हुन्। यसरी कांग्रेसको महाधिवेशनमा नजानेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख नेता छन्। उनी र कांग्रेस सभापति गगन थापाको सम्बन्ध