कांग्रेस उपसभापतिमा भुसाल र भट्टराईले गरे उम्मेदवारी घोषणा

  • आइबार​ १८ असो २०८३ ०८:२२ AM
काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल र गोविन्द भट्टराईले उम्मेदवारी दिने घोषणा गरेकी छन् । भुषाल विशेष महाधिवेशनबाट उपसभापति चयन भएकी थिइन् । १५औं महाधिवेशनमा उनी सोही पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । कांग्रेसको विधानअनुसार केन्द्रीय नेता पनि गाउँबाटै चुनिनुपर्ने भएकाले भुसाल अर्घाखाँचीबाट सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छिन्। वकालत र प्राध्यापन हुँदै