प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जाने, दुवै पक्षले थाले तयारी

  • आइबार​ १८ असो २०८३ ०८:३९ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर पहिलो साता दक्षिणी छिमेकी भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको करिब ८ महिनापछि बालेनको भारत भ्रमण निश्चित भएको हो । उच्च स्रोतका अनुसार आगामी मंसिर ७ गतेदेखि १० गतेसम्म तीन दिन लामो औपचारिक भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले आन्तरिक तयारी थालेका छन्। ‘प्रधानमन्त्री बालेनको