काठमाण्डु- नेपाली कांग्रेस संस्थापन पक्षको १५ औँ महाधिवेशन आइतबारदेखि सुरू भएको छ । यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक तथा सांगठनिक दिशा पनि तय गर्नेछ । सभापति गगन थापा नेतृत्वको कांग्रेसले ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु गरेको हो । थापा