जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा

  • आइबार​ १८ असो २०८३ ०८:२० AM
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य