होसियार ! सडकमा थुपारिएको सामानले दुर्घटना भए सम्पूर्ण क्षतिपूर्ति तपाईंले नै तिर्नुपर्ला

  • आइबार​ १८ असो २०८३ ०८:३५ AM
काठमाडौं । सडक वा फुटपाथमा जथाभावी निर्माण सामग्री राख्ने व्यक्ति अब कानुनी कारबाहीमा पर्न सक्ने भएका छन् । सडकमा राखिएको ढुङ्गा, बालुवा, छड, इँटा लगायतका सामग्रीका कारण दुर्घटना भएमा त्यसबाट भएको क्षतिको क्षतिपूर्ति सामग्री राख्ने व्यक्ति वा संस्थाबाटै असुल गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । सङ्घीय संसद्‌मा दर्ता भएको ‘सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको