जगदम्बा मोटर्सको ‘अपाचे रेसिङ क्वालिफायर्स’ बुटवलमा सम्पन्न, को पुगे फाइनलमा ?

  • आइबार​ १८ असो २०८३ ०८:४८ AM
काठमाडौं । नेपालका लागि टीभीएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अपाचे रेसिङ क्वालिफायर्स’को बुटवल चरण सम्पन्न गरेको छ । तिलोत्तमास्थित गौराङ्ग ट्रयाक सेन्टरमा टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बुटवल क्षेत्रका चालक, खेलप्रेमी तथा नयाँ प्रतियोगीहरूको सहभागिता थियो । आयोजकका अनुसार चालकहरूको उत्साह धेरै देखिएपछि सहभागिता