काभ्रेको पाखापखेरामा कफीको लहर, १२१ मेट्रिक टन ग्रीन बिन उत्पादन
आइबार १८ असो २०८३ ०८:४४ AM
बनेपा काभ्रे / मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका छन् । विशेषगरी अरेबिका जातको कफी उत्पादनका लागि उपयुक्त हावापानी र माटो भएका पहाडी