होर्मुज जलमार्गमा इरानी सेनाको कारबाही तीव्र, पाँच दिनमा ७ तेल ट्यांकरमाथि हमला

  • आइबार​ १८ असो २०८३ ०८:४७ AM
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले पछिल्लो पाँच दिनमा होर्मुज जलमार्गमा कम्तीमा सातवटा ‘उल्लंघनकारी’ तेल ट्यांकरमाथि कारबाही गरेको इरानी समाचार संस्था फार्सले जनाएको छ