म्याक्स टाइगरको ‘दसैँ धमाका’ : ३६ जनालाई यामाहा र एक जनालाई प्रोटोन कार, कसरी जित्ने उपहार ?

  • आइबार​ १८ असो २०८३ ०८:४८ AM
काठमाडौँ / दसैँको अवसर पारेर म्याक्स टाइगर इनर्जी ड्रिङ्कले दसैँ धमाका २०२६ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत उपभोक्ताले यामाहा मोटरसाइकल तथा स्कुटरसहित प्रोटोन कार