कांग्रेसको १५ औं महाधिवेशन : नेतृत्व चयनमात्र होइन, पुस्तान्तरण र रूपान्तरणको पनि अवसर

  • आइबार​ १८ असो २०८३ ०८:३८ AM
नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै सबैभन्दा ठूलो लोकतान्त्रिक दल पनि हो । आफ्नो लोकतान्त्रिक चरित्रलाई निरन्तरता प्रदान गर्दै यस पार्टीले आफ्नो १५ औं महाधिवेशन आजदेखि आयोजना गरिरहेको छ । असोज १८ देखि २२, २०८३ अर्थात २०२६ को अक्टोबर ४ देखि ८, सम्म काठमाडौंको खुलामञ्चमा आयोजना हुने यो महाधिवेशन धेरै अर्थमा