काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको रेटिङ यथावत रहे पनि कमजोर विद्युत् उत्पादन, नगद प्रवाहमा दबाब र उच्च ऋणभारका कारण कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखिएको छ। इक्रा नेपालले गरेको रेटिङ मूल्यांकनअनुसार वर्ष २०२६ मा कम्पनीको कुल ऋण सञ्चालन नाफा (ओपीबीडीआईटीए) को तुलनामा १०.२५ गुणा पुगेको छ। कम्पनीको ऋण–ओपीबीडीआईटीए अनुपात २०२५ मा १४.०७ गुणा… Continue reading भूगोल इनर्जीको विद्युत् उत्पादनमा सुधार देखिए पनि सञ्चालन नाफाभन्दा ऋण १० गुणा बढी