सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले घट्यो

  • आइबार​ १८ असो २०८३ ०७:३६ AM
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलाको २ लाख ९१ हजार ९०० रुपैयाँमा झरेको हो । त्यस्तैContinue reading "सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले घट्यो"