काठमाडौं । सभामुख डोलप्रसाद अर्याल आज तान्जानिया जाँदैछन् । असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनी आइतबार बेलुका ७ बजे कताएर एयरवेजको क्यूआर ६४५ उडानमार्फत् दोहा हुँदै तान्जानिया प्रस्थान गर्ने कार्यक्रम छ । उक्तContinue reading "सभामुख अर्याल तान्जानिया जाँदै, केन्या हुँदै असोज २७ गते काठमाडौं फर्कने"