सुनसरी कांग्रेसमा सहमतिको सूचीमाथि प्रश्न, महाधिवेशन प्रतिनिधिले नै भने : ‘म असहमत छु’
आइबार १८ असो २०८३ ०७:२० AM
इटहरी : सुनसरी–२ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनमा गरिएको भनिएको सहमतिलाई लिएर विवाद चर्किएको छ। सहमतिको नाममा सार्वजनिक गरिएको सूचीमा आफ्नो नाम समावेश गरिएको भए पनि कांग्रेस नेता सिजन गुरुङले त्यसप्रति गम्भीर