चिनियाँ राजदूत टोलीसहित कोरलानाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङमा : नाका सञ्चालनबारे छलफल हुने
आइबार १८ असो २०८३ ०७:२१ AM
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय उच्चस्तरीय टोली कोरलानाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। शनिबार लोमान्थाङ पुगेको सो टोलीमा पाँच जना चिनियाँ प्रतिनिधि र नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी रहेका