कागजमा मात्रै सीमित संस्थाको खोजी गर्दै मोरङ प्रशासन, नयाँ दर्तासमेत बन्द

  • आइबार​ १८ असो २०८३ ०७:३२ AM
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले वर्षौंदेखि नवीकरण नगरी निष्क्रिय बसेका संस्थामाथि कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।  कार्यालयमा दर्ता भएका करिब ४ हजार ६ सय संस्थामध्ये कतिपय पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरी