काठमाडौं । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य गणेश लामाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि पार्टीको तर्फबाट करिब २०० जना स्वयंसेवक परिचालन गरिएको बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा बोल्दै उनले नेपाल प्रहरीलगायत सम्बन्धित