पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनस्थल खुलामञ्च प्रवेश गर्दै प्रतिनिधि र समर्थक

  • आइबार​ १८ असो २०८३ ०७:४९ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, सांस्कृतिक झाँकी र र्‍यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन्। महाधिवेशन उद्घाटनको समय नजिकिँदै जाँदा काठमाडौँका विभिन्न स्थानबाट जुलुस र समूह बनाएर आएका