सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत

  • आइबार​ १८ असो २०८३ ०८:१० AM
इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच प्रतिस्पर्धा हुने अवस्था बने पनि पछिल्लो सहमतिअनुसार अन्सारीलाई क्षेत्रीय