आईटियूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

  • आइबार​ १८ असो २०८३ ०७:४७ AM
नेपाल दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटियू) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त भएका छन्। आईटियूको दूरसञ्चार विकास ब्युरोले गत The post आईटियूको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल appeared first on Technology Khabar.