काठमाण्डु– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । बालिका हराएको सूचनापछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा नगरपालिका–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो । बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा–१० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई पक्राउ गरेको छ । उनलाई असोज १८