महालक्ष्मी विकास बैंकको ‘महा सोमबार’ अफर, दराजमा १५ प्रतिशतसम्म छुट

  • आइबार​ १८ असो २०८३ ०७:३५ AM
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले हरेक सोमबार दराजमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन् । बैंकका डेबिट कार्ड प्रयोगकर्ताले दराज नेपालबाट न्यूनतम १ हजार ९ सय ९९ रुपैयाँको सामान खरिद गर्दा १० प्रतिशत वा