काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका नयाँ सिक्का छाप्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले योग्य सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरूबाट सिलबन्दी बोलपत्र माग गरेको छ । बोलपत्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक विधिबाट एक