सीएनआईवाईईएफ लुम्बिनीले अघि बढायो ‘इग्नाइट’ र ‘कनेक्ट यूपी’ योजना
आइबार १८ असो २०८३ ०७:२६ AM
बुटवल / नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीले नवनियुक्त अध्यक्ष बिकाश पाण्डेयको नेतृत्वमा युवा उद्यमशीलता प्रवर्द्धन, व्यावसायिक सहकार्य विस्तार तथा सदस्यहरूको नेतृत्व क्षमता