सांग्रिला डेभलपमेन्ट बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २० कायम भएको छ। कम्पनीको आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि २० शेयरधनीसंग बैंकको ०.५० प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो। अघिल्लो आर्थिक वर्षमा ०.५० प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २२ थियो। यस अवधिमा मनोकामना क्यापिटल इन्भेष्टमेन्ट प्रालि बैंकको The post मनोकामना क्यापिटल बन्यो सांग्रिला डेभलपमेन्ट बैंकको सबैभन्दा ठूलो शेयरधनी, अरु को को ? appeared first on Businesspana.