१५औँ महाधिवेशनमा कृष्णकुमारी बस्नेतद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • आइबार​ १८ असो २०८३ ०७:१२ AM
नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। बस्नेत नेपाली कांग्रेसकी पूर्व उपाध्यक्ष, पूर्व स्ववियु उपसभापति (पशुपति क्याम्पस) तथा नेपाल विद्यार्थी संघ, पशुपति क्याम्पस इकाइकी पूर्व अध्यक्ष हुन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छन्। उनी कानुन व्यवसायी समेत हुन्। बस्नेतले बागमती प्रदेश योजना