डिला संग्रौला भन्छिन्– ‘कांग्रेसमा पक्ष–विपक्ष छैन, गगन थापा निर्विरोध सभापति हुन्’

  • आइबार​ १८ असो २०८३ ०८:०१ AM
नेपाली कांग्रेसकी सहमहामन्त्री एवं १५औँ महाधिवेशनअन्तर्गत अतिथि स्वागत समितिकी संयोजक डा. डिला संग्रौलाले पार्टीमा कुनै पक्ष–विपक्ष नरहेको र गगन थापा निर्विरोध सभापति रहेको बताएकी छन् । महाधिवेशन उद्घाटनअघि सञ्चारकर्मीसँग कुरा गर्दै संग्रौलाले नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गर्ने कुरा स्पष्ट रहेको बताइन् । उनले भनिन्, ‘नेपाली कांग्रेसमा यो पक्ष–विपक्ष छैन, कांग्रेस भनेको गगन थापाको नेतृत्वको